दर्ता. न‌: २४५/०६५/०६६

ताजा समाचार

क्यान्सरबाट पीडित बागलुङ जैमिनी नगरपालिका ७ जैदी काभ्रेकी सुकमाया परियारको उपचारका लागि सहयोगको याचना

दिपेन्द्र परियार १६ भदौ २०८१ । पाठेघर छाती र कलेजोको क्यान्सरबाट पीडित बागलुङ जैमिनी नगरपालिका ७ जैदी काभ्रेकी ५७ वर्षीय सुकमाया परियारको उपचारका लागि थप पढ्नुहोस्

अखिल नेपाल शिक्षक संघ बडिगाडद्वारा शिक्षक स्वागत तथा सम्मान कार्यक्रम

११ भदौ २०८१ । बडिगाड । अखिल नेपाल शिक्षक संघ बडिगाड गाउँपालिकाद्वारा शिक्षक स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । थप पढ्नुहोस्

पुरुषोदय माध्यमिक विद्यालय बराहकोटका कृषि प्रशिक्षक रेग्मीलाई विदाई तथा सम्मान

पुरुषोदय माध्यमिक विद्यालय बरेङ– २ बराहकोटमा शिक्षक विदाइ कार्यक्रम सम्पन्न भएको छ।  थप पढ्नुहोस्

चालु आर्थिक वर्षको प्रथम तथा ८५ औं बरेङ गाउँकार्यपालिका बैठक सम्पन्न,स्थानीय दररेट निर्धारण

साउन २१ २०८१ ।आर्थिक वर्ष २०८१÷०८२ को प्रथम तथा बरेङ गाउँपालिका ८५ औं गाउँ कार्यपालिका बैठक सम्पन्न भएको छ । थप पढ्नुहोस्

बरेङमा सार्बजनिक सुनुवाई, प्रशासकिय भवन निर्माणमा जग्गा बिवाद बाधक ः अध्यक्ष शर्मा

शेखर थापा, २०८१ आषाढ २७ । बरेङ गाँउपालिकाको वडा नं. १ धुल्लुबाँस्कोट र वडा नं. २ हुग्दिशिरको आ.ब. २०८०÷०८१ को तेस्रो चौमासिक अवधिको सार्बजनिक सुनुवाई थप पढ्नुहोस्

विहानि बहुद्धेश्यीय सहकारी संस्था

बागलुङको दक्षिणी क्षेत्र र गुल्मीको उत्तरी क्षेत्रमा विविध सेवा प्रदान गर्ने उद्देश्यका साथ २०६५ श्रावण १९ गते डिभिजन सहकारी कार्यालय वागलुङमा बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेड को दर्ता भएको हो । “एकका लागि सवै र सवैका लागि एक” भन्ने मुख्य उद्देश्यका साथ निम्न आय भएका सर्वसाधारण व्यक्तिहरुलाई सदस्य बनाई व्यवसायिक रुपमा जनचेतनामूलक र सेवा मूलक कार्य गर्ने उद्देश्यका साथ आफना गतिबिधिहरु सचालनमा आईरहेको छ।

Read more

  • Radio
  • Bihani Polyclinic

हाम्रा उत्पादनहरु

बचत

यस संस्थाको शेयर सदस्यहरुको हितलाइ ध्यानमा राखी विभिन्न बचत खाताहरु सञ्चालनमा ल्याइएको छ ।

More Info

कर्जा

यस संस्थाको शेयर सदस्यहरुको हितलाइ ध्यानमा राखी विभिन्न कर्जाहरु सञ्चालनमा ल्याइएको छ ।

More Info

रेमिट्यान्स सेवा

देश बाहिर र देशभित्रै पनि सजिलैसँग रकम पठाउन रेमिट्यान्स सेवा दिदै आइरहेका छौ ।

More Info

Ambulance service in Baglung and Gulmi

एम्बुलेन्स सेवा

दुर्गम क्षेत्रका मानिसहरु उपचार अभावमा मृत्युको मुखमा पुग्न नपरोस भन्ने उद्धेश्यले एम्बुलेन्स सेवा सचालनमा ल्याएको छ ।

More Info

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal