दर्ता. न‌: २४५/०६५/०६६

ताजा समाचार

रोजगार रणनीति निर्माणका लागि रोजगार संवाद मञ्च कार्यक्रम, भए यस्ता निर्णय

२६ वैशाख २०८२ । भुमा मगर, बरेङ । रोजगार रणनीति निर्माणका लागि रोजगार संवाद मञ्च कार्यक्रम सम्पन्न भएको छ । थप पढ्नुहोस्

बरेङ गाउँपालिकामा बृहत करदाता शिक्षा कार्यक्रम सम्पन्न

१७ वैशाख २०८२ ।बागलुङको बरेङ गाउँपालिकामा बृहत करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । थप पढ्नुहोस्

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित र जीवनपयोगी सीप विकास तालिम

१७ वैशाख २०८२ ।बरेङ गाउँपालिकाको आर्थिक सहयोग, पाथवे नेपाल प्रालि इटहरीको प्राविधिक सहयोगमा गाउँपालिकाको वडा नम्बर २ हुग्दिशिरमा कार्यस्थलमा आधारित सीप थप पढ्नुहोस्

अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न बरेङमा अभिमुखिकरण

१५ बैशाख २०८२ ।बागलुङको बरेङ गाउँपालिकामा भुमि समस्या समाधान आयोगका काम कारबाहि सम्बन्धि अभिमुखिकरण सोमबार सम्पन्न भएको छ । थप पढ्नुहोस्

बरेङको हुग्दिशिर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

२०८२ वैशाख १२ ।बागलुङको बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशिरलाई आज शुक्रबार एक कार्यक्रमका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ ।  थप पढ्नुहोस्

विहानि बहुद्धेश्यीय सहकारी संस्था

बागलुङको दक्षिणी क्षेत्र र गुल्मीको उत्तरी क्षेत्रमा विविध सेवा प्रदान गर्ने उद्देश्यका साथ २०६५ श्रावण १९ गते डिभिजन सहकारी कार्यालय वागलुङमा बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेड को दर्ता भएको हो । “एकका लागि सवै र सवैका लागि एक” भन्ने मुख्य उद्देश्यका साथ निम्न आय भएका सर्वसाधारण व्यक्तिहरुलाई सदस्य बनाई व्यवसायिक रुपमा जनचेतनामूलक र सेवा मूलक कार्य गर्ने उद्देश्यका साथ आफना गतिबिधिहरु सचालनमा आईरहेको छ।

Read more

  • Radio
  • Bihani Polyclinic

हाम्रा उत्पादनहरु

बचत

यस संस्थाको शेयर सदस्यहरुको हितलाइ ध्यानमा राखी विभिन्न बचत खाताहरु सञ्चालनमा ल्याइएको छ ।

More Info

कर्जा

यस संस्थाको शेयर सदस्यहरुको हितलाइ ध्यानमा राखी विभिन्न कर्जाहरु सञ्चालनमा ल्याइएको छ ।

More Info

रेमिट्यान्स सेवा

देश बाहिर र देशभित्रै पनि सजिलैसँग रकम पठाउन रेमिट्यान्स सेवा दिदै आइरहेका छौ ।

More Info

Ambulance service in Baglung and Gulmi

एम्बुलेन्स सेवा

दुर्गम क्षेत्रका मानिसहरु उपचार अभावमा मृत्युको मुखमा पुग्न नपरोस भन्ने उद्धेश्यले एम्बुलेन्स सेवा सचालनमा ल्याएको छ ।

More Info

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal