दर्ता. न‌: २४५/०६५/०६६

ताजा समाचार

बरेङका ४ जना कर्मचारीले घर जान सरकारी बाइक प्रयोग गरे

दिपेन्द्र परियार १२ असोज २०८२ । बरेङ गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत खड्ग बिक सहित ४ जनाले घर जान सरकारी (सेतो नम्वर प्लेट) बाईक प्रयोग गरेको पाईएको छ थप पढ्नुहोस्

बरेङ गाउँपालिकामा ठुलो सङ्ख्यामा कर्मचारी बिदा स्वीकृत नगराई घर गए

दिपेन्द्र परियार १२ असोज २०८२ । बरेङ गाउँपालिकामा ठुलो सङ्ख्यामा कर्मचारी बिदा स्वीकृत नगराई घर गएको पाइएको छ । थप पढ्नुहोस्

बागलुङबाट बरेङ आउँदै गरेको पिकअप जिप नाम्दुकमा दुर्घटना, ६ जना घाइते

बागलुङबाट बरेङ आउँदै गरेको पिकअप जिप नाम्दुक बजार नजिकै दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।  थप पढ्नुहोस्

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बरेङमा मोटरेबल कल्भर्ट

२०८२ असार २४ । भुमा मगर बरेङ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत मोटरेबल कल्भर्ट बनेको छ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरको लागत थप पढ्नुहोस्

बरेङको आगामी आर्थिक बर्षको निति कार्यक्रम तथा बजेट सर्वसम्मतिले पास

दिपेन्द्र परियार ८ असार २०८२ । बरेङ गाँउपालिकाको आगामी आर्थिक बर्षको निति कार्यक्रम तथा बजेट सर्वसम्मतिले पास गरेको छ । थप पढ्नुहोस्

विहानि बहुद्धेश्यीय सहकारी संस्था

बागलुङको दक्षिणी क्षेत्र र गुल्मीको उत्तरी क्षेत्रमा विविध सेवा प्रदान गर्ने उद्देश्यका साथ २०६५ श्रावण १९ गते डिभिजन सहकारी कार्यालय वागलुङमा बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेड को दर्ता भएको हो । “एकका लागि सवै र सवैका लागि एक” भन्ने मुख्य उद्देश्यका साथ निम्न आय भएका सर्वसाधारण व्यक्तिहरुलाई सदस्य बनाई व्यवसायिक रुपमा जनचेतनामूलक र सेवा मूलक कार्य गर्ने उद्देश्यका साथ आफना गतिबिधिहरु सचालनमा आईरहेको छ।

Read more

  • Radio
  • Bihani Polyclinic

हाम्रा उत्पादनहरु

बचत

यस संस्थाको शेयर सदस्यहरुको हितलाइ ध्यानमा राखी विभिन्न बचत खाताहरु सञ्चालनमा ल्याइएको छ ।

More Info

कर्जा

यस संस्थाको शेयर सदस्यहरुको हितलाइ ध्यानमा राखी विभिन्न कर्जाहरु सञ्चालनमा ल्याइएको छ ।

More Info

रेमिट्यान्स सेवा

देश बाहिर र देशभित्रै पनि सजिलैसँग रकम पठाउन रेमिट्यान्स सेवा दिदै आइरहेका छौ ।

More Info

Ambulance service in Baglung and Gulmi

एम्बुलेन्स सेवा

दुर्गम क्षेत्रका मानिसहरु उपचार अभावमा मृत्युको मुखमा पुग्न नपरोस भन्ने उद्धेश्यले एम्बुलेन्स सेवा सचालनमा ल्याएको छ ।

More Info

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal