दर्ता. न‌: २४५/०६५/०६६

रेडियो बिहानी ८९ मेघाहर्ज को शेयर मुल्य बृद्धि

स्वदेश तथा प्रवासमा रहनुभएका सम्पुर्०ा महानुभावहरुलाई हामी यो सुचना सुचिकृत गराउन चाहन्छौ कि संस्था र संस्था द्वारा सञ्चालित सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्ज को शेयर मुल्य नया“ आ.ब. ०७२/०७३ यानी श्रावण १ गते बाट बृद्धि हुनुका साथै रेडियोको संस्थापक शेयर सदस्य बन्ने म्याद सकिने भएका कारण रेडियो तथा संस्थामा शेयर दाखिला गर्न छुट्नु भएका ईच्छुक महानुभावहरुले यथासज्ञ संस्थाको कार्यलयमा सम्पर्क गर्नुहोला वा तलको सम्पर्क नं. मा टेलिफोन वा ई–मेल गरेर पनि सम्पर्क गर्न सक्नुहुने छ ।

धन्यवाद !

शेखर थापा

प्रवन्धक

» आधारभुत पत्रकारिता तथा रेडियो उद्घोषण तालिम »

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal