दर्ता. न‌: २४५/०६५/०६६

आधारभुत पत्रकारिता तथा रेडियो उद्घोषण तालिम

Radio Training 2072

नेपालको पश्चिमाञ्चल मै आफ्नो प्रभाव क्षेत्र तयार पार्ने गरी बागलुङ जिल्लाको दक्षिण र गुल्मी जिल्लाको उत्तरी भेगमा अवस्थित बरेङबजारमा विहानी वहूद्देश्यीय सहकारी संस्था लि।बाट सञ्चालित समुदायको आवाज समुदायकै रोजाई सामुदायिक रेडियो विहानी ८९ मेघाहर्जले २०७२ साल श्रावण महिनामा आधारभुत पत्रकारिता तथा रेडियो उद्घोषण तालिम  सन्चालन गरेको थियो। ग्रामिण पत्रकारिताको विकास र यस क्षेत्रका उदयमान युवा साथी तथा सञ्चार क्षेत्रमा रुची राख्ने सबैको मागलाई ध्यानमा राखी आधारभुत पत्रकारिता तथा रेडियो उद्घोषण तालिम सञ्चालन भएको थियो । जसमा सहभागी हुन चाहाने व्यक्तिहरुले निम्न स्थानमा सम्पर्क राखी तोकिएको फारम भरी संस्थामा बुझाउनु हुन अनुरोध गरिएको थियो । तालिममा सहभागी मध्ये उत्कृष्ट सहभागीहरुलाई सामुदायिक रेडियो विहानीको प्रशारणमा स्थान समेत प्रधान गरिएको थियो

विस्तृत जानकारीका लागि:

विहानी वहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय बरेङ बजार, बागलुङ

प्रबन्धक– शेखर थापाः ९८५७६२४०८८/ bihani.co@gmail.com

« रेडियो बिहानी ८९ मेघाहर्ज को शेयर मुल्य बृद्धि «

» suchana »

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal