दर्ता. न‌: २४५/०६५/०६६

बरेङका ४ जना कर्मचारीले घर जान सरकारी बाइक प्रयोग गरे

दिपेन्द्र परियार १२ असोज २०८२ । बरेङ गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत खड्ग बिक सहित ४ जनाले घर जान सरकारी (सेतो नम्वर प्लेट) बाईक प्रयोग गरेको पाईएको छ ।

सरकारी वाईक लिएर घर जानेमा ईन्जिनियर राम कृष्ण पौडेल सब ईन्जिनियर कमल आर्चाय र फिल्ड साहयक सुमन गौतम रहेका निमित्त प्रमुख प्रसासकिय अधिकृत सुर्य प्रसाद शर्माले बताउनु भयो । हाल पालिकामा एउटा बाईक कामै नलाग्ने गरि थन्किएको छ एउटा ईलाका प्रहरी कार्यालय बरेङ डाडाले प्रयोग गरेको छ भने अन्य वडा तथा पालिकामा रहेका शर्माले जानकारी गराउनुभयो ।

« बरेङ गाउँपालिकामा ठुलो सङ्ख्यामा कर्मचारी बिदा स्वीकृत नगराई घर गए «

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal