दर्ता. न‌: २४५/०६५/०६६

अविरल वर्षा र हावाहुरीका कारण हुग्दिशिरका किसान मर्कामा

 केशवराज क्षेत्री,  हुग्दिशिर । २५ जेठ २०७६ ।  बाग्लुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरका किसान मर्कामा परेका छन् ।

 शुक्रबार राती परेको अविरल वर्षा र अत्यधिक हावाहुरीका कारण मकै खेती ढलेर उनिहरु मर्कामा परेका हुन् । 

कहिले असिना पानीले नष्ट बनाइने कहिले हावाहुरी सहितको  पानीले क्षति गरिदिने  मकै खेती त्यही पनि पहाडी मुलका किसानको मुख्य खेती मानिन्छ । बरेङ गाउँपालिकाका अन्य वडामा पनि मकै खेतीमा क्षती पुगेको  छ ।

न त यसको समाधान छ, खेती योग्य जग्गा जमिन कमी हुने तर  प्राकृतिक प्रकोप आइलाग्ने  किसानका लागि अत्यन्तै दुखद् कुरा हो ।

« बरेङ गापाद्वारा बरेङ बजारमा सार्बजनिक सुनुवाई, योजनाको प्रभावकारी कार्यन्वयनमा सहभागिको जोड । «

» इमान्दारीका साथ सामाजिक कार्यमा लागेकी महिला स्वयम्सेविकालाई बिदाइ »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal