दर्ता. न‌: २४५/०६५/०६६

सर्बोदय माबिका शिक्षक तथा एसईई परिक्षा उत्तिर्ण बिद्यार्थीहरुलाई सम्मान ।

दिपेन्द्र परियार, बरेङ । १५ आषाढ २०७५ । सर्बोदय माध्यामिक  बिद्यालय बरेङले शैक्षिक शत्र २०७४ सालको एसईइ परिक्षा उत्तिण बिद्यार्थी तथा शिक्षकहरुलाई शुक्रबार एक कार्यक्रमका बिच सम्मान गरेको छ । एसईइ परिक्षामा उत्कृष्ट ग्रेड ल्याउन सफल बिद्यार्थी तथा शिक्षकहरुलाई प्रमाण पत्र तथा मायाको चिनो सहित सम्मान गरिएको हो ।

यस बर्षको एसईई परिक्षामा सर्बोदय माध्यमिक बिद्यालय बाट ग्रेड ए मा २ जना, बि प्लसमा ४ जना , बि मा ७ जना , सी प्लसमा २२ जना र ग्रेड सि उत्तिर्ण ८ जना विद्यार्थिहरु सहित सर्बोदय मा बि वाट  एसईई परिक्षामा बिषयगत रुपमा सत प्रतिसत विद्यार्थि हरु उत्तीर्ण गराउन सफल शिक्षकहरु चित्र थापा – नेपाली, ठगराज शर्मा, स्वास्थ्य तथा जनसङख्या, गिरी वहादुर पुन शिक्षा, पुणभद्र शर्मा ऐक्षिक गणित र अंग्रेजी बिसयमा धेरै विद्यार्थिहरु उतिर्ण गराउन सफल शिक्षक ओम वहादुर पुन विद्यालय ब्यबश्थापन समिती द्दरा सम्मानीत भएका हुन । 

 ।

कार्यक्रममा बोल्दै बिद्यालयका अध्यक्ष हिरा पुनले विद्यार्थिहरुलाई उपलब्धी मुलक  नतिजा सहित एसईई परिक्षा उत्तीर्ण गराउन सफल भएकोमा सम्पुर्ण शिक्षक, अभिबाबक तथा बिद्यार्थि हरुलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा शिक्षक ठगराज शर्मा ,ओम बहादुर पुन र पि टीए अध्यक्ष ललित पाध्या तथा सम्मानित बिद्यार्थिहरुको तर्फबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थि अस्मीता पुनले मन्तब्य राख्नुभएको थियो ।

 

बिद्यालय ब्यबश्थापन समितीका अध्यक्ष हिरा पुन को अध्यक्षता , बिद्यालयका प्रअ चित्र थापाको स्वागत मन्तब्य तथा बिद्यालयका शिक्षक पुणभद्र शर्माको सञ्चालन रहेको कार्यक्रममा शिक्षक अभिवावक संघका अध्यक्ष ललित पाध्याको विशेष उपश्थीती रहेको थियो ।

« बिचल्लीमा परेकी सुत्केरी महिलालाई प्रदेशी युवाहरुको साथ ः अनलाईन रोधिघरद्वारा सहयोग «

» प्रगतिशिल पत्रकार संघ उपशाखा वरेङद्वारा पत्रकार राना बचाउ अभियान शुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal