दर्ता. न‌: २४५/०६५/०६६

चट्याङ लागेर हुग्दिशिर चेप्टेढुङगाका एकै परिवारका ३ घाईते ।

दिपेन्द्र परियार, बरेङ । ०७ भाद्र २०७६ । शुक्रबार राति परेको चट्याङ लागेर बाग्लुङको बरेङ गाउपालिका वडा नं.२ हुग्दीसीर चेप्टेढुङगामा एकै परिवारका ३ जना घाईते भएका छन ।

आङ्खनै घरमा खाना खाईरहेको बेला बेलुकी ८ः१५ बजे एक्कासी चट्यान परेर बर्ष २२ कि शान्ती थापा र निजकी छोरी बर्ष ४ कि सुस्मा थापा र छिमेकी माया बिक घाइते भएका हुन ।  

घटना भएलगत्तै स्थानियले उद्धार गरेर बरेङ बजार स्थित मेडिकलमा सामान्य उपचार गराए पछि घाईते सान्ती थापा लाई थप उपचारका लागी रातीनै पाल्पा लगिएको छ भने अन्य घाईते हरु प्रथमिक उपचार पछि घर फर्किएका इलाका प्रहरी कार्यालय बरेङ डा“डा“का प्रहरी नायब निरिक्षक दान बहादुर के.सी ले जानकारी दिए । चट्यानले सान्ती थापा को घर समेत चर्किएको के सी ले बताए । 

« अनगिन्ती सौन्दर्यात्मक दृश्य देखिने सिग्दी होमस्टेको शिर कौडे धुरी । «

» जैमिनी नगरपालिकाको जैदीमा ३ दिने बाख्रा पालन तालिम । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal