दर्ता. न‌: २४५/०६५/०६६

भृकुटी माविको शुक्रबारे कार्यक्रम तीज गीत प्रतियोगिता

हमाल घर्ती बडिगाड,बागलुङ । २०७६ भाद्र १५ ।  भृकुटी माध्यमिक विद्यालयको अन्तर सदनात्मक तीज गीत प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । 

बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ८ भेडिखोर स्थित भृकुटी माध्यमिक विद्यालयले तीजको अवसर पारेर सञ्चालन गरेको शुक्रबारे कार्यक्रम अन्र्तगत अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न भएको हो  ।

आठ टिमको सहभागी रहेको प्रतियोगितामा प्रथम धर्मभक्त माथेमाका खिमा वि.क को समूह, द्धितीय शुक्रराज शास्त्रीका हिरा पाईजाको समूह र दशरथ चन्दका दिपेन्द्र बोहराको समूह तृतीय भएको विद्यालयले बताएको छ

नेपालका सहिदहरुको नाम बाट सदन विभाजन गरिएको र प्रत्येक शुक्रबार विद्यार्थीहरुका लागि लाभदाएक, कार्यक्रम गरिराखेको प्रध्यानाध्यापक टेकप्रसाद श्रीसले बताए । 

कार्यक्रम विद्यालयका प्रधानाध्यापक टेकप्रसाद श्रीसको अध्यक्षता, शिक्षक हमाल घर्तिको स्वागत मन्तव्य र विद्यार्थी हिमाल वि.क.को सञ्चालनमा सम्पन्न भएको थियो । 

« ब्राईटर फ्युचर युवा कल्बको वार्षिकोत्सवमा तीज विशेष मनोरञ्जनात्मक कार्यक्रम हुने «

» बरेङमा विद्युतको लुकामारी, सम्बन्धित निकायको ध्यान केन्द्रित भएन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal