दर्ता. न‌: २४५/०६५/०६६

कक्षा ११ को नतिजा सार्वजनिक ।

काठमाडांै । २०७६ असोज ७ । राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्धारा २०७६ बैशाख÷ जेठमा सञ्चालन भएको कक्षा ११ का नियमित र आंशिक परीक्षार्थीहरुको परीक्षाफल आज (मंगलबार) सार्वजनिक गरेको छ ।

देशभरबाट परीक्षामा नियमित र आंशिक गरी ५ लाख ९ हजार ५२ सहभागी भएकोमा नियमित तर्फ ३ लाख ४९ हजार ६०३ र आशिंक तर्फ १ लाख ४२ हजार ३४५ थिए ।

परीक्षार्थीले आफ्नो परीक्षाफल थाहा पाउनको लागि एन.इ.बि. स्पेस सिम्बोल नम्बर टाइप गरी १६०० वा ३५००१ एस एम एस पठाउन सक्नेछन् ।

« बाल दिवस ः धारा मा.वि तंग्राममा विविध शैक्षिक कार्यक्रम «

» सर्वोदय मा.वि बरेङ कक्षा ११ को नतिजा यस्तो रह्यो । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal