दर्ता. न‌: २४५/०६५/०६६

छतबाट खसेर १५ महिने बालिकाको मृत्यु

बिहानी संवाददाता, बागलुङ । २०७६ माघ २० । बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।

काठेखोला गाउँपालिका–८ लेखानी घर भई हाल रामरेखामा आफन्त सिता विकको घरमा बस्दै आएकी बिमला विकको १५ महिनाकी छोरी दिपसिना विक आईतबार दिउँसो घरको छतमा खेलिरहेको बेला भुईमा खसेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

छतबाट खसेर घाइते भएकी विकलाई धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि मणिपाल शिक्षण अस्प्ताल पोखरामा पठाइर्एपनि अस्पतालले गएराती नै मृत घोषणा गरेको थियो ।

« जैदीमा हात्तीपाइले रोग निवारण सम्बन्धी कार्यक्रम «

» हात्तीपाइले रोग निवारणका लागि वडा स्तरिय कार्यक्रम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal