दर्ता. न‌: २४५/०६५/०६६

कोरोना सचेतना बारे बरेङ गापाको माईकिङ ।

२०७६ चैत्रल १३, बरेङ । हाल विश्वव्यापी रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस अर्थात कोभिड–१९ बारे सचेतना जगाउन बागलुङको बरेङ गा“उपालिकाले माईकिङ कार्यक्र्रम सञ्चालन गरेको छ । खुल्ला सिमाना रहेको देश भारत तथा नजिकैको सिमाना रहेका गुल्मी जिल्ला बाट कोरोनाको संक्रमणा बढ्न सक्ने भन्दै आम नागरिकको सचेतनाको लागी बरेङ गा“उपालिकाले माईकिङ कार्यक्रम सञ्चालन गरेको हो ।

“बिभिन्न मिडिया तथा सञ्चार माध्यमहरु बाट सूचनाहरु प्रकाशित एवं प्रशारण गरिरहेका छौं, तर यसलाई प्रभावकारी बनाउन माईकिङनै गर्नुपर्ने अवस्था आयो” बरेङ गा“उपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।

नोबेल कोरोना भाईरस तथा कोभिड–१९ को बिषयमा आम नागरिकहरुलाई सचेतना जगाउन बरेङ गा“उपालिका, ईलाका प्रहरी कार्यलय बरेङ डा“डा तथा रेडियो बिहानी ८९ मेघाहर्जले आम सर्बसाधरण माझमा माईकिङ कार्यक्रम सञ्चालन गरेको छ ।

« प्रसव पीडामा उद्धार गरिएको महिलालाई पुत्र लाभ, आमा र बच्चाको अवस्था सामान्य «

» भारत बाट आएका २ सहित ४ जना बरेङ गापाको क्वारेन्टाइनमा, पालिकाभर ३८ नयाँ भित्रिए निगरानी बढाईदै । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal