दर्ता. न‌: २४५/०६५/०६६

नेपाली सेनाद्वारा क्वारेन्टाइन अनुगमन ः स्वास्थ्य,सुरक्षा तथा पालिका प्रमुखसँग छलफल ।

२४ चैत्र २०७६, बरेङ । नेपाली सेनाद्वारा बरेङ गाँउपालिकामा रहेको क्वारेन्टाइन अनुगमन गरिएको छ । क्याप्टेन सञ्जय भण्डारी नेतृत्वमा आएको अर्जुन वाण गण अन्र्तगतको सुरक्षा सेमु टाकुरीको एक टोलिले क्वारेन्टाइनको अनुगमन गरेको हो ।

अनुगमन पश्चात क्याप्टेन भण्डारीले बरेङ गाँउपालिकाका स्वास्थ्य सेवा संयोजक पदम बहादुर पुन, नेपाल प्रहरी बरेङडाँडाका इन्चार्ज नरेन्द्र जँग कार्की तथा बरेङ अगाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा लगायत सँग भेटबार्ता तथा विविध बिषयमा छलफल गरेका छन् ।

छलफल पछी आवश्यकता अनुसार सेनाको एक टुकुडी बरेङ गाँउपालिकामा आएर बस्न सक्ने समेत क्याप्टेन भण्डारीले बताए ।

« नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बरेङद्वारा कोभिड–१९ बारे अपिल, सतर्क रहन आग्रह । «

» बरेङ गापाको क्वरेन्टाइनमा रहेका ८ जनाको स्वाब परिक्षणका लागी पोखरा पठाईयो । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal