दर्ता. न‌: २४५/०६५/०६६

रेडियो कार्यक्रम ‘कोभिड–१९ बिशेष’ बरेङ गापाको वेवसाईटमा,जहाँबाट जुनसुकै श्रृङखला सुन्न सकिने ।

२७ चैत्र २०७६, बरेङ । रेडियो कार्यक्रम ‘कोभिड–१९ बिशेष’ अब बरेङ गापाको वेवसाई बाट सुन्न सकिने भएको छ । हाल बिश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात कोभिड–१९ बारे सचेतना जगाउन जनहितका लागी बरेङ गाँउपालिकाले उत्पादन गरेको उक्त कार्यक्रम बरेङ गाँउपालिकाको वेवसाईटमा उपलब्ध गराईएपछि अब जुन सुकै बेला सुन्न सकिने भएको हो ।

वेव साईटबाट सुन्न मिल्ने बनाउन धेरै जनाको माग आएपछि कार्यक्रमलाई वेवसाईटमा राखिएको छ । अब संसारको जुनसुकै ठाँउबाट आफुलाई पायक पर्ने समायमा मनपर्ने श्रृङखला सुन्न सकिने छ ।

बरेङ गापाको वेवसाईट barengmun.gov.np लग इन गरि covid-19 मेन्यु चुज गरि कार्यक्रम सुन्न सकिने बरेङ गाँउपालिकाका सूचना प्रविधि अधिकृत तथा सूचना अधिकारी राजन कार्कीले बताए ।

« प्रगति युवा क्लवको संयोजनमा ४० घरधुरीलाई राहत । «

» बरेङका ७ को रिर्पोट नेगेटिभ, बाँकी १ को पनि नेगेटिभनै आउन सक्ने प्रवल संभावना । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal