दर्ता. न‌: २४५/०६५/०६६

बालज्योति आवशिय माबिद्वारा बरेङ गापाको बिपद व्यवस्थापन कोषमा १० हजार सहयोग ।

३० चैत्र २०७६, बरेङ । बाल ज्योति आवशिय माध्यमिक बिद्यालय बरेङले बरेङ गाँउपालिकाको बिपद व्यवस्थापन कोषमा १० हजार सहयोग गरेको छ । कोरोना संक्रमण तथा जोखिम बाट प्रभावितहरुको राहतका लागी बरेङ गाँउपालिकाले स्थापना गरेको कोरोना संक्रमण बिपद व्यवस्थापन कोषमा बिद्यालयको तर्फबाट १० ह्जार आर्थिक सहयोग गरिएको बिद्यालयका प्रिन्सिपल शोभाखर पौडेलले बताए ।

संकटको यो घडिमा कोरोना प्रभाव संग लड्न पालिकालाई थप सहयोग मिलोस् भनि सहयोग गरिएको प्रिन्सिपल पौडेलले बताए ।

 

« बरेङमा ३५ जनाको ¥यापिड टेष्ट, सबैको रिर्पोट नेगेटिभ । «

» बरेङ गाँउपालिका नोबेल कोरोना भाईरसरोग रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति गठन । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal