दर्ता. न‌: २४५/०६५/०६६

प्रभु बैंकका सिईओ शेरचनद्वारा बरेङको बिपद व्यवस्थापन कोषमा व्यक्तिगत रु.१ लाख सहयोग ।

१३ बैशाख २०७७, बरेङ । प्रभु बैंकका सिईओ अशोक शेरचनले बरेङ गाँउपालिकालाई व्यक्तिगत रु १ लाख सहयोग गरेका छन् । कोरोना संक्रमण प्रभाव रोकथाम तथा न्युनिकरण सँग लड्न सिईओ शेरचनले गाँउपालिकाको बिपद व्यवस्थापन कोषमा उक्त रकम सहयोग गरेका हुन ।

हल बिश्वभर महामारिका रुपमा फैलिरहेको कोरोना संक्रमण प्रकोपको रोकथाम तथा न्युनिकरणमा बरेङ गाँउपालिकाले रचनात्मक तथा प्रभावकारी कार्यहरु गरिरहेकाले गाँउपालिकालाई व्यक्तिगत सहयोग गरेको सिईओ शेरचनले बताए ।

बरेङ गाँउपालिकाले कोरोना संक्रमण प्रकोपको रोकथाम तथा न्युनिकरणमा बिबिध गतिबिधिहरु गर्दै कोरोना संक्रमण प्रभावित तथा जोखिममा परेकाहरुको सहयोगार्थ बिपद व्यवस्थापन कोष खडा गरि इच्छुकहरुलाई सहयोगको अपिल समेत गरिरहेको छ ।

« वेवसाईट मार्फत बिद्यालयहरुको नतिजा प्रकाशन गर्दै बरेङ गाँउपालिका । «

» सरकारलाई सहयोग ! कार्यालयको घर भाडामा छुट, नागरिकको दायित्व पुरा गरे ः शर्मा । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal