बरेङ ः ७७ मध्य ६५ परिक्षण, ८ पोजेटिभ ।
प्रेम पुन, बरेङ । १० आषाढ २०७७ । बरेङ गाउँपालिकामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ५७ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
बरेङ गाउँपालिकाका बिभिन्न क्वारेन्टाईनमा रहेका मध्य वडा नं. २ मा १ जना वडा नं. ४ सल्यानमा ५ जना तथा वडा नं. ५ सुखौराका २ जनामा कोरोना संक्रमण पुष्टी भएको बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताए ।
जेष्ठ ३० गते ७७ जनाको स्वाब नमुना लिईएको मध्य ६५ जनाको रिर्पोट आएको हो ।
« बरेङः आईसोलेसनमा रहेका २ तथा क्वारेन्टिनका ५७ जनाको रिर्पोट नेगेटिभ । «
» होम क्वारेन्टिन फर्केकालाई संक्रमण पुष्टि, सल्यानको सिंगो गाँउ तनाबमा । »







