दर्ता. न‌: २४५/०६५/०६६

धुल्लु बास्कोटमा भिरबाट लडेर १ जना घाईते

अस्मीता पुन ।बरेङ ।९ साउन ०७७।बरेङ गाउपालिका वडा न १ धुल्लु बास्कोटमा घाँस काट्ने क्रममा भिरबाट लडेर १ जना घाईते भएका छन ।

वडाको लिउवा चित्रेका बर्ष ४७ का याम बहादुर आचार्य शुक्रबार दिउसो करिब ४ वजे घाँस काट्ने क्रममा ठुलो पधेरा स्थित भिरबाट लडेर  घाईते भएका हुन ।

घाईते आर्चायको बरेङ बजार स्थित बिहानी पोलीकिल्नीकमा उपचार भैरहेको छ ।

 

« धुवाँखोला हामेस्टे एक पटकमा सय पाहुना राख्न तयारः स्थानीय व्यवसाय तर्फ उन्मुख «

» बरेङका सरकारी कर्मचारीहरुले छोराछोरीलाई सामुदायिक बिद्यालयमा भर्ना गर्न सुरु गरे »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal