दर्ता. न‌: २४५/०६५/०६६

चन्द्रकोट गाँउपालिका वडा न ४ रुपाकोट खसिमारे मा सोमबार राति पहिरोले ट्रक बगायो ः ५लाख बराबरको सामान नष्ट

दिपेन्द्र परियार बरेङ।१३ साउन ०७७। गुल्मीको चन्द्रकोट गाँउपालिका वडा न ४ रुपाकोट  खसिमारे मा सोमबार राति ट्रक पहिरोले बगाएर लगेको  छ ।

निर्माण,खाद्यायान्न,ग्सास तथा  फेन्सि सामान हरु लिएर बुटबल बाट गुल्मीको सान्तिपुर तर्फ आउदै गरेको ना छ ख ७७ ९२ नम्बरको ट्रकलाई पहिरोले सडक बाट करिब १ किलोमिटर तल खोला किनारमा पु¥याएको ट्रक मालिक थम्मन बुढाथोकीले बताउनुभयो ।

।राति करिब ८ बजे हिलोमा ट्रक फसिएको र राति नै सान्तिपुरबाट डोजर लगेर  निकाल्ने प्रयास गर्दै गर्दा माथिबाट एक्कासी पहिरो आएर बाटो सहित ट्रकनै बगाएर लगेको हो । ट्रक चालक र मालिक लगाएत उद्धारमा खटिएका अन्य ब्यक्ति पहिरो झरेको देखेपछि भागेर बाच्न सफल भएका बुढाथोकीले बताउनु भयो । दुर्घटनामा झण्डै ५ लाख बराबरको सामान पुर्ण क्षति भएको छ । 

« नेपाल रेडक्रस सोसाईटी बाटाकाचौर उपसाखाका बिभिन्न निर्णयः भबननिर्माणका लागी पालिकाको ३ लाख अनुदान «

» समवेदना हराएका मानवहरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal