दर्ता. न‌: २४५/०६५/०६६

गुल्मीको चन्द्रकोट गाँउपालिकाका मुख्य सडकवहरु संचालन

दिपेन्द्र परियार १५ असार।०७७। गुल्मीको चन्द्रकोट गाँउपालिकाका मुख्य सडकवहरु संचालनमा आएका छन ।

चोरकाटे,शान्तिपुर,नयाँबजार बरेङ जोड्ने सडकको पहिरो पन्छाएर सडक संचालनमा ल्याईएको चन्द्रकोट गाँउपालिकाका अध्यक्ष द्रोण खत्रीले बताउनु भयो ।

त्यस्तै चोरकाटे मजुवा तल्लोफाँट सडकपनि संचालन मा आएको खत्री ले बताउनु भयो ।यता निरन्तरको झरीसँगैको पहिरोले पालिकाको वडा न ७ रुपाकोटमा बिस्थापित १० घर परिवार तथा वडा न ८ तुराङका बिस्थापित ८ घर परिवार लाई सुरक्षित स्थानमा सारिएको खत्रीले बताए ।

« बरेङ सल्यानका १ जनामा कोरोना संक्रमण पुष्टि «

» बरेङ गाँउपालिका बाटाकाचौरका किसान बाँदर र भालुबाट हैरान »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal