दर्ता. न‌: २४५/०६५/०६६

बरेङ बजारमा पिकअप दुर्घटना

दिपेन्द्र परियार १९।साउन ०७७।बरेङ बजारमा सोमबार दिउसो पिकअप दुर्घटना भएको छ ।

लिउवा समाज सुधार कृषक तथा पशुपालन समुहको प्रदेश न ३ ३१ ९१ न को पिकअप बरेङमा सोमबार संकलन गरिएको स्वाब नम्ुना लिएर पोखरा जाने तयारी गर्दै गर्दा दुर्घटनामा परेको हो ।  

पिकअपमा चालक र अन्य १ गरि २ जना सबार भएपनि उनिहरु सकुसल रहेका छन भने गाडीमा सामान्य क्षति पुगेको छ । हिलो बाटोमा तिब्रगतिका कारण गाडी दुर्घटना भएको बरेङ गाउपालिका वडा न १ का वडा अध्यक्ष नरसिंङ पुनले बताए ।बरेङ बजारमा निर्माणाधिन सडकको काम समयमा सम्पन्न हुन नसक्दा पैदलयात्री ले सास्ती खेप्दै आएका छन भने दुईपाङग्रे सबारी साधनहरु ठप्प रहेका छन ।

« बरेङमा समुदाय स्तरमा पिसिआर परिक्षण गरिने । «

» बरेङमा ४९ जनाको पहिलो चरणमा प्रतिनिधि मुलक नमुना स्वाब संकलन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal