दर्ता. न‌: २४५/०६५/०६६

हुग्दिशिर पोखराचौरमा कोरोना सचेतना तथा टोल निगरानी समिती गठन

दिपेन्द्र परियार।बरेङ।२६। साउन०७७।बरेङ गाउँपालिका वडा न २ हुग्दिशिर साविकको वडान ५ पोखराचौरमा आईतबार कोरोना सचेतना तथा टोल निगरानी समिती गठन गरिएको छ ।

समितीले हाल हुग्दिसिर प्राथमिक बिद्यालयमा रहेको क्वारेन्टाईन  हटाएर सामुदायिक भबनहरुलाई क्वारेन्टाईन बनाउने निर्णय गर्दै धनिस्वर शर्माको संयोजकत्वमा ७  सदस्यिय कोरोना सचेतना तथा टोल निगरानि समिती गठन गरेको छ ।

« बरेङ गाउकार्यपालिकाको ४१ औ बैठक पालिकाको कार्यलय सुदालामा सम्पन्न «

» जैमिनी न.पाका दृष्टिविहीन छात्रलाई आर्थिक अभाव, शिक्षाबाट वञ्चित ः सहयोग गर्न अपिल »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal