दर्ता. न‌: २४५/०६५/०६६

धुवाखोला सामुदायिक होमस्टेमा सोलार जडान

दिपेन्द्र परियार।बरेङ।२६साउन।०७७गुल्मीको कालिगण्डकी गाँउपालिका वडा न ७ धुवाखोला स्थित  सामुदायिक होमस्टे मा सोमबार २ सय वाटको सोलार जडान गरिएको छ ।

कालिगण्डकी गाँउपालिकाको आर्थिक सहयोगमा करिब १ लाख बराबरको सोलार जडान गरिएको हो ।

जडित सोलारबाट १ सडक बत्ती तथा होम स्टे लागी आबस्यक अन्य कार्यहरु गर्न सहज हुने होमस्टे सञ्चालक समितीका सचिब आसिस गुुरुङले बताए । होम स्टे भबन निर्माण को अन्तिम चरणमा रहेको छ अहिले भबनमा रंग रोगन ग्रील लगाउने कार्य सकिएको छ भने अब वायरिङको काम मात्रै बाँकि रहेको गुरुङले बताए ।परिस्थीती सामान्य हुदै गएमा होमस्टे भदौको पहिलो साताबाट सञ्चालनमा ल्याउने तयारी रहेको पनि गुरुङले जानकारी दिए । 

« के समाजवाद हाम्रो पालामा अाउला ? «

» बरेङ गाँउपालिकाले बाढि पहिरोले क्षति पु¥याएका स्थानको अनुगम गर्दै »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal