दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाँउपालिकाले बाढि पहिरोले क्षति पु¥याएका स्थानको अनुगम गर्दै

दिपेन्द्र परियार।बरेङ। २६साउन ०७७।बाग्लुङको बरेङ गाँउपालिकाले बाढि पहिरोले क्षति पु¥याएका स्थानको अनुगम गर्दै बिबरण संकलन गर्ने भएको छ । 

मनसुन सुरुभएपछि बरेङ गाँउपालिका भरिनै बाढी पहिरोले पु¥याएको क्षतिको बास्तबिक तत्थ्याङक  संकलन गर्ने र राहत तथा बाढी पहिरो नियन्त्रणका लागी उचित कदम चालिने बरेङ गाँउपालिका बिपद ब्यबस्थापन समितिका संयोजक अमर बहादुर सेरपुर्जाले बताए । 

तत्थ्याङक संकलनका लागी मंगलबार पालिकाको वडा न २ हुग्दिसिर बाट बरेङ गाँउपालिकाका अध्यक्ष कृष्न प्रसाद शर्मा,प्रमुख प्रशाषकिय अधिकृत रमेश थापा, ५ वटै वडाका वडा अध्यक्ष हरु लगाएत प्राबिधिक हरुको टोली परिचालन हुने सेरपुर्जाले बताए ।मंगलबार बाट क्रमस टोली सबै वडाहरुमा पुग्ने जानकारी दिदै सेरपुर्जाले बरेङ बासि नागरिकलाई क्षतिको बिबरण उपलब्ध गराउन आग्रह समेत गरेका छन । 

« धुवाखोला सामुदायिक होमस्टेमा सोलार जडान «

» बरेङका कर्मचारीद्धारा तीज विशेष कार्यक्रम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal