दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाँउपालिकाले बाढि पहिरोले क्षति पु¥याएको वडा न १ धुल्लुबास्कोटकोे अनुगमन र क्षतिको बिबरण संकलन गर्यो ।बाकिरहेका स्थानमा क्रमस अनुगमन गरिने

दिपेन्द्र परियार।बरेङ।२८ साउन।०७७बाग्लुङको बरेङ गाँउपालिकाले बाढि पहिरोले क्षति पु¥याएका वडा न १ धुल्लुबास्कोटका बिभिन्न स्थानको अनुगम गर्दै क्षतिको बिबरण संकलन गरेको छ ।

वडा को भिउडाडा,कडेनी,बास्कोट,चित्रे लगाएतका पहिरो प्रभाबित स्थानको अनुगमन गरेको गाँउपालिकाका प्रबक्ता नर बहादुर बिकले बताए ।

बिकका अनुसार कडेनी क्षेत्रमा यम बहादुर थापा,जग बहादुर थापाको घर उच्च जोखिममा परेको छ । सोहि ठाँउका भिम बहादुर थापाको गोठ पुर्ण क्षति भएको छ ।बास्कोटका कुमार बिक को घर गोठ पुर्ण क्षति भएको छ ।राजकुमारी थापाको सौचालय पुर्ण क्षति भएको छ भने घर जोखिममा परेको छ ।कुल बहादुर थापाको गोठशाले घर पुर्ण क्षति भएको छ भने २वटा भैसी मरेका छन ।

तर्क बहादुर थापा , टेक बहादुर थापा लिल बहादुर थापा ,मन बहादुर थापाको घर पहिरोको उच्च जोखिममा परेको छ । त्यसै गरि बास्कोटमा मन बहादुर सुनार,फुलेनि दिदी,सन्तोस थापा,मन बहादुर रामजालि ,मिठु नेपालि,बाबुराम नेपाली,दुर्गा बहादुर थापा,गम्मर सिंह दर्जी  को घर पुर्ण क्षति भएको छ ।त्यस्तै मोतिलाल नेपालिको गोठ तथा बारि पुर्ण क्षति भएको छ ।मेनुका नेपालिको सौचालय पुर्ण क्षति भएको छ कुमारी सुनारको घर जोखिममा परेको छ ।

चित्रेको देबि नेपाली को सौचालय पुर्ण क्षति भएको छ भने घर जोखिममा परेको छ । त्यस्तै टोलिले बुधबार वडा न १ कै बरेङ बजार क्षेत्रकोे अनुगमन गरेको छ वरेङ बजार स्थित चित्र थापा,र डोलमया थापाको घर बाटो फराकिलो र नालि निर्माणको क्रममा जोखिम मा परेको अनुगमन टोलीले बताएको छ ।

अनुगमनमा बरेङ गाँउपालिकाका अध्यक्ष कृष्न प्रसाद शर्मा,उपाध्क्ष दिल कुमारी पुन, बिपद ब्यबस्थापन समितिका संयोजक अमर बहादुर सेरपुर्जा गाँउपालिकाका प्रबक्ता नर बहादुर बिक लगाएत प्राबिधिकहरु को टोलि परिचालन भएका छन ।

मनसुन सुरुभएपछि हाल सम्म बरेङ गाँउपालिका भरिनै बाढी पहिरोले पु¥याएको क्षतिको बास्तबिक तत्थ्याङक  संकलन गर्ने र राहत तथा बाढी पहिरो नियन्त्रणका लागी उचित कदम चालिने बरेङ गाँउपालिका बिपद ब्यबस्थापन समितिका संयोजक अमर बहादुर सेरपुर्जाले बताए । 

वाँकि रहेका स्थानहरुमा क्रमस टोली पुग्ने जानकारी दिदै सेरपुर्जाले बरेङ बासि नागरिकलाई क्षतिको बिबरण उपलब्ध गराउन आग्रह समेत गरेका छन । 

« बरेङका कर्मचारीद्धारा तीज विशेष कार्यक्रम «

» तिजको अबसरमा बरेङ बजारमा लाग्ने बृहत तिज मेला यो बर्ष नहुने ः मुख्य बाधक कोरोना »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal