हातमा गैचि र कोदालो बोक्दैे सुखौराका जनप्रतिनीधी जनताको साथमा
दिपेन्द्र परियार ।बरेङ।८भदौ।०७७।बरेङ गाउपालिकाको वडा न ५ सुखौरामा वडाका जनप्रतिनिधी तथा स्थानियहरु मिलेर मोटर बाटो सरसफाई गरेका छन ।
वडाका सम्पुर्ण मोटरबाटो का खाल्डा खुल्डी पुर्ने नालि सफा गर्ने,लगाएत बाटो छेउछाउका फोहोर संकलन गरेर नष्ट गर्ने कार्य गरिएको वडा अध्यक्ष अमर बहादुर सेरपुर्जाले बताए। सेरपुर्जाका अनुसार जनप्रतिनिधी हरु सहित स्थानिय एक घर एक ब्यक्ति को सहभागीतामा बाटो सरसफाई कार्य गरिएको हो ।
« अनलाईन तिजगित प्रतियोगीता सिजन फोर सम्पन्न,पाल्पाकी थापा बिजेता बाग्लुङकी रसाईली उपबिजेता «







