दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउपालिकाका २८ जनाको मंगलबार स्वाब संकलन

दिपेन्द्र परियार।९भदौ ०७७।बरेङ गाउपालिकाका बिभिन्न क्वारेन्टाईनमा रहेका २८ जनाको मंगलबार स्वाब संकलन गरिएको छ ।

पालिकाको वडा न ४ सल्यान वडा न ३ बाटाकाचौर र वडा न २ हुग्दिसिरमा गरेर २ महिला र १ प्रहरी सहित २८ जनाको स्वाब नमुना संकलन गरिएको बरेङ गाउपालिका स्वास्थ्य संयोजक पदम बहादुर पुनले बताए ।

स्वाब संकलन गरिएका हरुमा गत भदौ ३ गते कोरोना संक्रमण पुस्टी भएका २ जना र भारत बाट आएर घरमै बसेका तङग्राम का २ जना तथा बरेङ बाट सरुवाभएर अन्यत्र जान लागेका १ प्रहरी जबान सहित अन्य भारत तथा तेस्रो मुलुक बाट आएर क्वारेन्टाईनमा बसेका ब्यक्ती रहेका छन ।

स्वास्थ्य शाखा प्रमुख पुनका अनुसार भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएका २ जनाको अबको रिर्पोट नेगेटिभ आएमा १ हप्ता होम क्वारेन्टाईनमा बस्ने गरि डिस्चार्ज गरिने छ ।

« बाग्लुङको बरेङ गाँउपालिका शैक्षिक सुधारका कार्य कार्यान्वयनको चरणमा, शिक्षकहरु पनि क्रमस आधुनिक प्रबिधी संग जोडिन थाले «

» दुखी गरिबका लोकप्रिय गायक लिला परियार »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal