दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा पुन ः १ जनामा कोरोना संक्रमण

दिपेन्द्र परियार बरेङ।१५ भदौ ०७७।बरेङ गाँउपालिका वडा न ४ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएर सामुदायिक भबनको क्वारेन्टाईनमा बसेका १९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बरेङ गाउपालिका का स्वास्थ्य साखा प्रमुख पदम बहादुर पुनले बताए ।

क्वारेनटाईनमा संक्रमण पुष्टि भएका पुरुष सहित अन्य पनि रहेको भन्दै पुनले ति पुरुषलाई छुट्टै कोठामा राख्ने तयारी भैरहेको जानकारी दिनुभयो ।

एउटै क्वारेन्टाईनमा रहेका अन्यको रिर्पोट आएपछि मात्र संक्रमितलाई आईसोलेसनका लागी सदरमुकाम पठाईने पुनले बताए ।

संक्रमित को स्वास्थ्य अबस्था सामान्य रहेको र कुनै लक्षण नदेखिएको पुनले बताए । बरेङ गाँउपालिका भरिमा अहिले ३ जना कोरोना संक्रमित रहेका छन । 

« कोरोना पोजेटिभ राखिएको आइसुलेसनमा किन प्रवेशगरे ६३ वर्षीय पुरुष «

» गुल्मीको चन्द्रकोटमा समुदायस्तरमा कोरोना फैलीयो ःभोली देखि पालिका सिल हुने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal