बरेङमा क्वारेन्टिनमा चोरी ः गाँउले हैरान
दिपेन्द्र परियार।२१भदौ ।०७७।बरेङ गाँउपालिका वडा न २ बाराकोटको क्वारेन्टीनमा गए राति चोरी भएको छ ।बराहकोट स्थीत भैरब सामुदायिक भबनको क्वारेन्टीनमा अस्थायी रुपमा गरिएको बिद्युतिय वायरिङका सामाग्री हरु चोरी भएको हो ।
भारत तथा अन्य मुलुकबाट आएका नागरिकलाई राख्नको लागी सामुदायिक भबनलाई क्वारेन्टीन बनाएर काम चलाउनका लागी भबनमा गरिएको वायरीङकोे तार पल्क बल्ब लगाएतका सम्पुर्ण सामान हरु चोरीभएको त्यहाँ बाट बिस्नु श्रीसले बताईन ।
चोरले यस अघीपनि वायरिङका सबै सामाग्री चोरेर लगेको श्रीसको भनाई छ ।
« बेपत्ता युबती १३ बर्ष पछि परिवारको सम्पर्कमा ः सामाजीक संजाल फेसबुक बरदान साबित «
» राष्ट्रिय जनमोर्चा बागलुङद्धारा ढोरपाटन बाढीपहिरो पीडितलाई आर्थिक सहयोग »







