दर्ता. न‌: २४५/०६५/०६६

बिहानी बहुद्धेश्यीय सहकारी संस्थाद्वारा सदस्यको निधनमा राहात प्रदान ।

दिपेन्द्र परियार।२६।भदौ। ०७७।बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. बरेङले आफ्नो शेयर सदस्यको निधनमा राहात प्रदान गरेको छ । मृतक सदस्य बरेङ गाँउपालिका वडा नं. २ सिग्दीकी लालुमाया पुनको परिवारलाई राहात हस्तान्तरण गरिएको हो ।  

संस्थाको निति तथा कार्यक्रममा व्यवस्था भए अनुसार सदस्यको निधनमा क्रिया खर्च स्वरुप उपलब्ध गराईने रु ५ हजार बिहिबार मृतक सदस्यको सार्तौ दिनको पुण्य तिथिमा संस्थाका उपाध्यक्ष केयर सिंह पुनले एक कार्यकक्रमका बिच हस्तान्तरण गर्नुभएको थियो ।

मृतक सदस्य पुनको उपचारको क्रममा गत शुक्रवार अल्पआयुमै निधन भएको थियो । संस्थाले बरेङ गाँउपालिकाको वडा नं. १ बरेङ बजारमा प्रधान कार्यलय रहि बहुद्धेश्यीय तर्फका बिबिध सेवाहरु सञ्चालन गर्दै आईरहेको छ ।

« हुग्दिसिरका ५ सल्यानका २ सहित ७ जनामा कोरोना संक्रमण पुष्टि «

» जैदिमा पहिरो ४ घर गोठ उच्च जोखिममा »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal