जैदिमा पहिरो ४ घर गोठ उच्च जोखिममा
दिपेन्द्र परियार।२६।भदौ। ०७७।बाग्लुङको जैमिनी नगरपालिका ७ जैदिमा बुधबार राति पहिरो जाँदा ४ घर गोठ उच्च जोखिममा परेका छन ।
जैदि को काभ्रे डाडार मा पहिरो जाँदा सेर बहादुर रानाको सौचालय पुर्ण क्षति भएको छ भने आसपासका घर गोठ पहिरोको उच्च जोखिममा परेका हुन ।
डाडार स्थित ईन्द्रा राना ,मिम बहादुर राना ,सेर बहादुर राना , र पर्बे नेपालीको घर जोखिममा परेको त्यहाँ बाट हाम्रा संबाददाता मनिस रानाले बताउनु भयो ।
« बिहानी बहुद्धेश्यीय सहकारी संस्थाद्वारा सदस्यको निधनमा राहात प्रदान । «
» बरेङमा अनिश्चितकालिन निशेधाज्ञा हट्यो ःआईतबार देखि सम्पुर्ण सेवाहरु नियमित सुचारु हुने »







