दर्ता. न‌: २४५/०६५/०६६

नेकपा बरेङ गाँउकमिटी द्धारा ढोरपाटन बाढि पिडीतका लागी २५ हजार राहत प्रदान

दिपेन्द्र परियार।बरेङ।२८।भदौ।०७७।ढोरपाटनका बाढीपहिरो पीडितका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बरेङले २५ हजार रुपैयाँ सहयोग गरेको छ । नेकपा बरेङले नेता कार्यकर्ताबाट स्वस्फुर्त संकलन भएको राहत रकम नेकपा जिल्ला कमिटी बाग्लुङ मार्फत ढोरपाटन नगरपालिकाको दैविक प्रकोप राहत कोषमा पठाएको हो ।

पीडितलाई तत्काल राहत र विस्थापितलाई पुर्नस्थापनामा सहयोग गर्ने भन्दैे राहत रकम नेकपा जिल्ला कमिटी बाग्लुङको खातामा जम्मा गरेको नेकपा बरेङ गाँउकमिटीका सचिब प्रेम प्रसाद शर्माले बताए । 

« बरेङमा अनिश्चितकालिन निशेधाज्ञा हट्यो ःआईतबार देखि सम्पुर्ण सेवाहरु नियमित सुचारु हुने «

» जैमिनी ७ जैदि भिकुन्ठानमा पहिरो १ घर परिवार बिस्थापित २ घर जोखिममा »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal