दर्ता. न‌: २४५/०६५/०६६

रिपाहाले हिउदे तरकारी का बिउ बाड्यो

दिपेन्द्र परियार।बरेङ।असोज।२।०७७।बरेङ गाउपालिका वडा न ३ बाटाकाचौर स्थित रिपाहा सामुदायिक बन उपभोक्ता समुहले हिउदे तरकारीका बिउ बितरण गरेको छ । 

समुहमा आबद्ध लिग्दि अरबिस,नेटाका पोखरा ,बाहुनथोक रातामाटा बाटाकाचौर का १ सय १९  घरधुरी लाई साग मुला सिमी लगाएतका बिउबिजन बितरण गरेको हो ।

बन उपझोता सदस्यहरुको आयर्आजन बृद्धि हुने गरि बिउबिजन उपभोक्ताका घर घरमा पुगेर बितरण गरिएको त्यहाँ बाट रिपाहा सामुदायीक बन उपभोक्ता समिती का अध्यक्ष मदन बहादुर कार्कीले बताए ।

« बरेङमा कार्यरत खरिदार रानालाई बिदाइ, पालिका अध्यक्षद्धारा प्रशंसा «

» बरेङ बजारमा प्याजको अभाब,मुल्य बढ्दै ःअहिले सम्म प्रतिकेजी ६० रुपैयाँ »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal