दर्ता. न‌: २४५/०६५/०६६

बरेङको बराहकोट प्राबिमा चोरि

दिपेन्द्र परियार।बरेङ।४ असोज ०७७।बरेङ गाँउपालिका वडा न २ को बराहकोट प्राथमिक बिद्यालयमा चोरी भएको छ ।

बिद्यालयको कक्षाकोठामा लगाईएको तालाकाटेर कक्षा कोठामा प्रयोग गरिएका बिद्युतका बल्प लगेको बिद्यालयकी प्रधानध्यापक पुष्पा शर्माले बताईन ।

चोरले ४ वटा बिद्युतिय बल्प र १ वटा बाल्टी चोरेर लगेको शर्माले बताईन ।बिद्यालयमा ब्यबस्थित तारबार को अभाबमा बिद्यालय परिसरमा रोपीएका फुलहरु समेत चुड्ने र क्षति पु¥याउने कार्य बारम्बार हुदै आएको शर्माको भनाई छ । बिद्यालय जस्तो पबित्र मन्दिरमा यसरी बारम्वार क्षति पुग्नु र स्थानिय नागरीकले समेत वास्ता नगर्नु निकै दुखको कुरा भएको शर्माको बुझाईछ । स्मरण रहोस केहि समय पहिला यहि वडाको बराहकोट स्थित सामुदायिक भबनमा पनि बिद्युतिय वायरिङ र बल्प चोरि भएको थियो ।

« बरेङ गाँउपालिकाको ४१ औ बैठक सम्पन्न ः कोभिड अस्पताल निर्माण देखि असोज १५ भित्र सम्पुर्ण बिद्यालय सञ्चालन गर्ने निर्णय «

» सुखौराको महेन्द्र माबिमा सोमबार देखि जोर बिजोर प्रणाली मार्फत पढाई हुने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal