दर्ता. न‌: २४५/०६५/०६६

बरेङका बिद्यालय संचालन नहुदै बन्द

दिपेन्द्र परियार ।बरेङ।६ असोज ०७७।बरेङ गाँउपालिकाका बिद्यालयहरुमा पठन पाठन संचालन नहुदै पुन बन्द भएका छन ।

बरेङ गाँउकार्यपालिकाको असोज २ गतेको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउदै बिद्यालय संचालनका लागी अनुरोध गरे सँगै पालिका भित्रका प्राय बिद्यालय प्रषाशन हरुले बिद्यालय ब्यबस्थापन समिती,शिक्षक अभिबाबक संघ र सरोकारवाला ब्यक्ति हरुको समेत सल्लाह सुझाबमा बिद्यालयमै स्यानिटाईजर ,माक्स, थर्ममिटर ,साबुनपानी लगाएत स्वास्थ्य सामाग्रीको ब्यबस्थापन गरेर संचालन को तयारीमा रहेका भएपनि

बरेङ गाउपालिका शिक्षा शाखाले मंगलबार एक सुचना जारि गर्दै बिशेष कारण बस पुन अर्को सुचना जारि नहुदा सम्मका लागी कुनै पनि बिद्यालय मा प्रतक्ष शिक्षण  नगर्न नगराउन अनुरोध गरेको छ । साथै सुचनामा बिद्यार्थि सिकाई सहजीकरण निर्देशिका २०७७ को अधिनमा रहि स्वास्थ्य सुरक्षका सम्पुर्ण मापदण्ड पालना गरी बिद्यालय ब्यबस्थापन समिती बाट बैकल्पीक सिकाइको लागी उपयुक्त कार्ययोजना स्वकृत गराई शिक्षण सिकाई तथा शैक्षिक गतिबिधि संचालन गर्न अनुरोध गरिएको छ ।

« सुखौराको महेन्द्र माबिमा सोमबार देखि जोर बिजोर प्रणाली मार्फत पढाई हुने «

» बरेङ गाउपालिकाका ६ जनाले कोरोना जिते १ जना थपिए सँगै ३ जना होम आईसोलेसनमा »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal