दर्ता. न‌: २४५/०६५/०६६

जैमिनीका ५ जनामा कोरोना संक्रमण पुष्टी ः धौलागीरी अस्पतालमा राखिने

दिपेन्द्र परियार।७ असोज ०७७।जैमिनी नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जैमिनी नगरपालिकाको वडा न ४ सकुर्वामा बर्ष २७ र बर्ष ५४ का २ जना पुरुष , वडा न  ८ छिस्तीका बर्ष ३३ का १ जना पुरुष र वडा न ६ अर्जेबा का ५२ र १८ बर्षका २ जना पुरुष मा कोरोना संक्रमण पुष्टि भएको जैमिनी नगरपालिकाका स्वास्थ्य अधिकृत गोबिन्द प्रसाद शर्माले बताए ।

संक्रमीत सबै जना भारतबाट आएका र हाल क्वारेन्टाईनमा रहेका ब्यक्तीहरु रहेका छन ।संक्रमित लाई सदरमुकाम स्थित धौलागीरी अस्पतालको आईसोलेसन मा राखिने नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

« बरेङ गाउपालिकाका ६ जनाले कोरोना जिते १ जना थपिए सँगै ३ जना होम आईसोलेसनमा «

» बरेङका ४ वडाका मुख्य बाटो सञ्चालन ,वडा न १ मा भोली बाट बाटो सरसफाई गरिने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal