दर्ता. न‌: २४५/०६५/०६६

बराहकोट परेरिवाङ देउराली गल्कोट हुदै बाग्लुङ जोड्ने सडक शनिबार देखि सञ्चालन

दिपेन्द्र परियार।बरेङ। २४असोज०७७।बरेङ देखि बराहकोट परेरिवाङ देउराली गल्कोट  हुदै बाग्लुङ जोड्ने सडक शनिबार देखि सञ्चालनमा आएको छ ।

मनसुन सुरु भएपछि निरन्तरको बर्षाले बिभिन्न ठाँउमा पहिरोजाँदा अबरुद्ध भएको सडकको पहिरो पन्छाए पछि शनिबार देखि सञ्चालनमा ल्याईएको बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनु भयो । यो सडक सञ्चालन मा आएपछि गाँउपालिकाबाट सदरमुकाम जान आउन थप सहज हुने स्थानिय लाल बहादुर श्रिस ले बताउनु भयो ।

« बरेङका अग्नि पीडितलाई बरेङ बजार व्यवस्थापन समितिको राहत «

» अखिल नेपाल महिला संघ तंग्रामको प्रशिक्षण भेला सम्पन्न । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal