दर्ता. न‌: २४५/०६५/०६६

बरेङका ६ संक्रमितले कोरोना जिते ःअब १ जना मात्रै होम आईसोलेसनमा

दिपेन्द्र परियार।२४ असोज ०७७।बरेङ गाँउपालिकाका ६ जनाले कोरोना जितेर घर फर्किएका छन ।

बरेङ गाँउपालिका वडा न २ हुग्दिसिरका ४ जना संक्रमित र वडा न ३ बाटाकाचौरका २ जना संक्रमित ले कोरोना जितेका हुन ।कोरोना जित्नेमा २ महिला र ४ पुरुष रहेका छन ।उनिहरुलाई शनिबार नै बिदाई गरिएको बरेङ गाँउपलिका स्वास्थ्य शाखाले जनाएको छ ।

भारत तथा प्रभाबित जिल्ला बाट आएर क्वारेन्टाईनमा बसेका मध्ये अन्य २० जनाको रिर्पोट नेगेटिभ आएको छ । अब पालिका भरिमा १ जना मात्रै संक्रमित होम आईसोलेसनमा रहेका स्वास्थ्य साखाले जनाएको छ ।बरेङ गाँउपालिकामा हाल सम्म समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छैन । 

« अखिल नेपाल महिला संघ तंग्रामको प्रशिक्षण भेला सम्पन्न । «

» कालिगण्डकी करिडोरमा कार्यरत सैनिक हवल्दारको मृत्यु ,१ महिला सहित ५ जना पक्राउ »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal