दर्ता. न‌: २४५/०६५/०६६

चित्रे, नुनथला, ठुलापोखरा जोड्ने मोटरबाटो निर्माण सम्पन्न

दिपेन्द्र परियार १२ मंसिर ०७७ बरेङ गाँउपालिका १ धुल्लुबास्कोटमा चित्रे, नुनथला, ठुलापोखरा जोड्ने मोटरबाटो निर्माण  गरिएको छ ।

आर्थिक बर्ष ०७४÷०७५ बाट निर्माण कार्य सुरु गरिएकामा चालु आर्थिक बर्षसम्म गरि कुल  ९ लाखको लागतमा मोटरबाटो निर्माण कार्य सम्पन्न  गरिएको चित्रे नुनथला ठुलपोखरा उपभोक्ता समीतीका सचिब पुजन आर्चायले बताउनु भयो ।

बाटो निर्माण सम्पन्न भएपछि लिउवा चित्रे नुनथलाका स्थानिय बासिलाई सदरमुकाम जान आउन छीटो छरितो र सहज हुने आर्चायले बताउनु भयो ।

« बरेङ गाँउपालिका १ धुल्लुबास्कोटमा महिला सचेतनाका लागी अभिमुखिकरण «

» बरेङमा सय जना ले सय दिन काम गर्ने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal