१७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा हाजिरि जवाफ प्रतियोगीता
दिपेन्द्र परियार २० मंसिर ०७७ बरेङमा शनिबार १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।
बरेङ गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा बरेङ गाउपािलका वडा न २ का महिला स्वास्थ्य स्वमंसेवकहरुलाई हुग्दिसिर स्वास्थ्य चौकी बरेङ बजारमा हाजीरी जवाफ प्रतियोगीता सञ्चालन गरेर दिबस मनाईएको हो ।
हाजिरी जवाफ प्रतियोगीतामा साबिकको वडा न १ प्रथम ,वडा न ६ द्धितिय,वडा न ३ तृतिय भएका छन प्रतियोगीतामा साबिकको एक वडा बराबर २ जनाका दरले ९ समुहमा १८ जना महिला स्वास्थ्य स्वम सेबकहरुको सहभागीता रहेको थियो ।
बिजेता समुहलाई नगद तथा फुल टिकाले सम्मान गरिएको थियो ।







