दर्ता. न‌: २४५/०६५/०६६

‘अनलाईन तिज कम्पिटिसन २०७५’ का उत्कृष्ट २६ प्रतिस्पर्धी, कसको पालो कहिले ? नामावली सहित ।

१० भाद्र २०७५, बरेङ । सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्ज बरेङ बागलुङले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि ‘अनलाईन तिज कम्पिटिसन २०७५’ सञ्चालन गरिरहेको छ । लुकेर रहेका अन्र्तनिहित प्रतिभाको खोजी र भेटिएका उत्कृष्ट प्रतिभाको प्रस्फुटनार्थ रेडियोले हरितालिका तिजको अबसर पारेर यस्तो कार्यक्रम गर्दै आएको हो ।

बिषेश गरि आफ्ना श्रोताहरु लाई लक्षित गर्दै श्रावण २८ गते बाट शुरु गरिएको यस बर्षको ‘अनलाईन तिज कम्पिटिसन २०७५’ अन्र्तगतको पहिलो चरणको कार्यक्रम भाद्र ९ गते सम्म उत्कृष्ट २६ प्रतिस्पर्धीलाई दोस्रो चरणमा प्रबेश गराउदैं सम्पन्न भएको छ । पहिलो चरणमा ८५ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएको थिए ।

अब उत्कृष्ट २६ मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरण अन्र्तगत भाद्र ११ गतेबाट  १६ गते सम्म प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक दिन फरक ४÷५ जनाका दरले फरक फरक मितिमा प्रतिस्पर्धा गराईने छ भने ती मध्यबाट प्रत्येक दिन २ जना उत्कृट प्रतिस्पर्धी तेस्रो चरणका लागि छनौट हुनेछन् । तेस्रो चरणको प्रतिस्पर्धा भाद्र १८ गतेबाट शुरु हुने छ भने सहभागिले ४ वटा टुक्का गाउनु पर्ने छ ।

दोस्रो चरण अन्र्तगत निम्न बिवरण अनुसार उत्कृट २६ ले प्रतिस्पर्धा गर्ने छन् ।

२०७५ भाद्र ११ गते

१. प्रकाश बोहोरा — बाटाकाचौर बाग्लुङ

२. प्यारी साधना — धम्जा बाग्लुङ

३. बिरु बोहोरा — सल्यान बाग्लुङ

४. शिला पुरी — पर्बत

२०७५ भाद्र १२ गते

१. दिपिका बिसी — ओखरेनि बाग्लुङ

२. पबित्रा क्षेष्ठ — हाडहाडे गुल्मी

३. दिना पाण्डे — पर्बत

४. मिना थापा — छिस्ती बाग्लुङ

२०७५ भाद्र १३ गते

१. बिजुला महोत्रा — प्युठान

२. रीना बस्याल — स्याङृजा

३. जिया मगर — अर्बि्नि गुल्मी

४. आयुष्मा शर्मा — सर्कुवा बाग्लुङ

२०७५ भाद्र १४ गते

१. देबि रुचाल — बाटाकाचौर बाग्लुङ

२. सोनिया थापा — ओखरेनि बाग्लुङ

३. सपना मगर्नि — पन्युथन्थाप बाग्लुङ

४. गिता सुनार — जलजला बाग्लुङ

२०७५ भाद्र १५ गते

१. अमिशा थापा — पन्युथन्थाप बाग्लुङ

२. नर बहादुर राना — फोक्सिङ गुल्मी

३. नर माया पुन — दलेङ बाग्लुङ

४. गणेश खत्रि — हर्राचौर गुल्मी

५. पुजा पौडेल — बाटाकाचौर बाग्लुङ

२०७५ भाद्र १६ गते

१. कुमारी बिसी — बराहकोट बाग्लुङ

२. शक्ति परीयार — अर्बि्नि गुल्मी

३. अन्जु थापा — ओखरेनि बाग्लुङ

४. कला थापा — बरेङ बाग्लुङ

५. अस्मि क्षेत्रि — छापचौर गुल्मी

आफु प्रतिस्पर्धामा परेको दिन तम तयार अबस्थामा रहन र आबश्यक सर सल्लाहको लागि फोन नं. ९८५७०५८२१० वा फेसबुक पेज https://www.facebook.com/Radio-Bihani र Email-bihani.radio@gmail.com मा सम्पर्क गर्न संबन्धित सबैमा रेडियो बिहानीले सूचित गरेको छ ।

« गरिब परिचयपत्र सरकारलाईनै फिर्ता । «

» अखिल छैठौं बागलुङको संगठन बिस्तार अभियानमा तिब्रता । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal