दर्ता. न‌: २४५/०६५/०६६

बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. को १२ औं बार्षिक साधारण सभा सम्पन्न

दिपेन्द्र परियार बरेङ २७ मंसिर ०७७ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. को १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । 

आज सम्पन्न सम्पन्न सभालाई सम्बोधन गर्दै सभाका प्रमुख अतिथि बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले राष्ट्रलेनै त्रिखम्बिय अर्थ नितिका रुपमा सहकारीलाई लिएको हुदा सहकारी मार्फत राष्ट्रिय उद्धेश्य पुरागर्न सहकारीको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो ।

आर्थिक अनुसासन सिकाउने बाग्लुङ दक्षीणकै जेठो सस्था बिहानी बहुउद्धेश्यिय सहकारी सस्थाले बित्तीय क्षेत्रमामात्र नभई बिभिन्न क्षेत्रमा सेवा प्रदान गर्नु सह्रानिय भएको शर्माको भनाई छ ।........................

कार्यक्रममा सस्थाका अध्यक्ष पुर्ण बहादुर पुनले आर्थिक बर्ष ७६ ÷७७को प्रगति प्रतिबेदन तथा आर्थिएक बर्ष ०७७÷७८को बजेट निति तथा कार्यक्रम प्रश्तुत गर्नुभएको थियो ।...............

त्यस्तै सस्थाका कोषाध्यक्ष पुर्ण प्रकास पौडेलले आर्थिक प्रतिबेदन प्रश्तुत गर्नुभएको थियो ।...........

कार्यक्रमको दौरानमा सेयर सदस्यहरुले उठाएका लिखित तथा मोखिक जिज्ञासाहरुको बिषयमा अध्यक्ष पुुन तथा प्रबन्धक सेखर थापाले जवाफ दिनुभएको थियो ।

कार्यक्रम सस्थाका अध्यक्ष पुर्ण बहादुर पुनको अध्यक्षता ,सचिब बिमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

« बरेङ गाउँपालिकाले सामुदायिक वन साझेदारी कार्यक्रम सञ्चालनगर्ने «

» राष्ट्रिय जनमोर्चा बाग्लुङले पौष १ देखि १६ गते सम्म संघर्ष र संगठनात्मक अभियानका कार्यक्रम गर्ने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal