दर्ता. न‌: २४५/०६५/०६६

ट्रक फसिदा मध्यपहाडी लोकमार्ग अबरुद्ध ।

केशब राज क्षेत्री, गलकोट । १६ भाद्र २०७५ । ट्रक फसिदा मध्यपहाडी लोकमार्ग अबरुद्ध बनेको छ । मध्यपहाडी लोकमार्क अन्तर्गत बागलुङको गलकोट नगरपालिका काउचेमा शनिबार दिउँसो पहिरोको कारण  ट्रक फसिदा लोकमार्ग अबरुद्ध भएको हो ।

बाटो अबरुद्ध हुदा हटिया, बागलुङ सदरमुकाम, बुर्तिबाङ, बुटवल, काठमाडौं ओहोर दोहोर गर्ने गाडिहरु रोकिनुका साथै सर्वसाधारणलाई आफ्नो गन्तव्य स्थान सम्म पुग्न सास्ती परेको छ ।

गत रातिसम्म परिरहेको अविरल बर्षाका कारण उक्त स्थानमा पहिरो खसेको थियो भने बाटो खुलाउने पहल गर्न सरोकारवाला निकाय मौन देखिए ।  

« सिवाईसी साकोस सेवाकेन्द्र बाटाकाचौरको साधारण सभा उद्घाटन । «

» भारतिय हस्तक्षेपनै बिकासको बाधक ः मसाल महामन्त्री सिंह । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal