दर्ता. न‌: २४५/०६५/०६६

सहिद दिबसमा सर्बोदय माध्यमिक बिद्यालयमा बिबिध कार्यक्रम

दिपेन्द्र परियार १६ माघ ०७७ सर्बोदय माध्यमिक बिद्यालयले  बिबिध कार्यक्रम गरेर सहिद दिबस मनाएको छ ।

देशमा प्रजान्त्रका लागि प्राण आहुती दिने वीर सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै शुक्रबार सर्बोदय माबिले “सहिदपर्तिको सम्मान” शिर्षकमा निबन्ध बाचन कार्यक्रम तथा छात्र छात्रा भलिबल प्रतियोगिता गरेर  सहिद दिवस मनाईएको हो ।

कार्यक्रममा कक्षा ११ र १२ का बिद्यार्थि हरु कक्षा ११ का गोपाल भण्डारी,कक्षा १२ का आसा थापा,राजु शर्मा,निमा गिरी ,प्रमिला ढुङगाना ले निबन्ध बाचन गरेका थिए ।

छात्र भलिबल प्रतियोगितामा माछापुर्छे सदन प्रथम,धौलागीरी सदन द्धितिय,र कञ्चनजङगा सदन तिर्तिय भएका छन ।

त्यस्तै छात्रा तर्फ गौरि संकर सदन प्रथम ,धौलागीरी सदन द्धितिय, र माछापुर्छे सदन तिर्तिय भएका शिक्षक प्रसान्त शर्माले जनकारी दिनु भयो ।

« तिर्सना स्मृति अक्षयकोष बाट सर्बोदय माबिका ३ जना छात्र,छात्रा पुरस्कृत «

» भारतबाट घर फर्कदै गरेका बाग्लुङको बाटाकाचौरका एक ब्यक्ति बिच बाटै बाट बेपत्ता »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal