दर्ता. न‌: २४५/०६५/०६६

प्रगतिशिल पत्रकार संघ उपसाखा बरेङकोअध्यक्षमा क्षेत्री चयन

दिपेन्द्र परियार १८ माघ ०७७ प्रगतिशिल पत्रकार संघ उपसाखा बरेङको भेला सम्पन्न भएको छ ।

शनिबार बरेङ बजारमा सम्पन्न भेलाले केसबराज क्षेत्रीको अध्यक्षतामा ९ सदस्यिय बरेङ उपसाखा समिति पुर्नगठन गरेको छ ।

समितिको उपाध्यक्षमा मिना बिसि मिनु ,सचिब दिपेन्द्र परियार ,सह सचिब मोहन पुन, कोषाध्यक्षमा ज्योती थापा चयन भएका छन भने अन्य सदस्य हरुमा राजु बिक,नारायण शर्मा,जिबन थापा,कुसुम पुन रहनु भएको छ ।

त्यस्तै भेलाले ५ सदस्यीय सल्लाहकार समिती चयन गरेको छ । समितिको सदस्यहरुमा लेखान्त पुन,फुलकुमारी शर्मा,प्रकास छन्त्याल,सेखर थापा,हिरा बहादुर पुन रहनु भएको छ । 

« भारतबाट घर फर्कदै गरेका बाग्लुङको बाटाकाचौरका एक ब्यक्ति बिच बाटै बाट बेपत्ता «

» बरेङका अध्यक्षलाई कोरोना संक्रमण ः पालिका मातहतका सबै सेवा १ हप्ताका लागी बन्द »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal