दर्ता. न‌: २४५/०६५/०६६

बाटाकाचौरको बालबिकास आ.बि मा बिब्यसको बैठक ःनयाँ शिक्षकलाई स्वागत

दिपेन्द्र परियार २२ माघ ०७७ बरेङ गाँउपालिका वडा न ३ बाटाकाचौरको बालबिकास आधारभुत बिद्यालयमा बिद्यालय ब्यबस्थापन समिति तथा शिक्षक अभिबाबक सँघ को बैठक सम्पन्न भएको छ ।

बिहिबार सम्पन्न बैठकले लेखा परिक्षण  सम्बन्धी कार्य सम्पन्न गराएको जानकारी  लगाएत बिद्यालयको आन्तरिक ब्यबस्थापनका बिषयमा महत्वपुर्ण  निर्णय गरेको बिद्यालयका प्रधानाध्यापक लिलाधर शर्माले बताउनु भयो ।

त्यस्तै बिद्यालयमा नबआगन्तुक शिक्षक यममाया थापालाई स्वागत गरिएको छ ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लिलाधर पौडेलले अबिर लगाएर तथा प्रधानाध्यापक शर्माले खादा ओढाएर शिक्षक थापालाई स्वागत गर्नुभएको हो ।

« आम हडतालको बरेङ र शान्तिपुरमा आंसिक प्रभाव ः कार्यलय तथा पसल खुले गाडी चलेनन «

» बरेङमा प्रध्यापक नमुना कक्षा शिक्षण प्रभावकारी »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal