दर्ता. न‌: २४५/०६५/०६६

गाँउपालिकाका अध्यक्ष शर्माको स्वास्थ्य स्थितिमा सुधार ः अक्सीजनको मात्रा र खानामा रुचि बढ्यो

दिपेन्द्र परियार २३ माघ ०७७ कोरोना संक्रमण भएर पोखराको मेडिप्लस अस्पतालमा उपचारारत बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको स्वास्थ्य स्थितिमा सुधार भएको छ ।

बिगत केहि समयदेखि स्वास्थ्यमा समस्याभई अस्पताल भर्ना भएका शर्माको स्वाब परिक्षण गर्दा माघ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

फोक्सोको कडा निमोनिया अक्सीजनको कमि ,खानाको स्वाद थाहा नपाउने जस्ता लक्षण देखिएका शर्मालाई अस्पतालको सघन उपचार कक्ष आईसीयु मा राखेर उपचार गरिएकोथियो ।

अहिले स्वास्थ्यमा क्रमिक सुधार हुदै आएको बरेङ गाँउपालिकाका प्रबक्ता नर बहादुर बिकले बताउनु भयो ।

अहिले शर्माको रगतको अक्सीजनको मात्रामा सुधार भएको ,खानाको स्वाद थाहा भएको ,खानामा रुचि बढेको र आबस्यक परेमा उहाँलाई अन्यत्र लैजाने तयारी भएको बिकले जानकारी दिनुभयो 

« शारदा मावि कक्षा ११ र १२ का विद्यार्थीलाई कम्प्युटर सीप विकास तालिम सञ्चालन «

» अखिल नेपाल युवक संघको ४० औं स्थापना दिवश विविध कार्यक्रम सहित मनाईयो »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal