दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा चट्यान ः युबती बेहोस

दिपेन्द्र परियार ३ फाल्गुन ०७७ ।बरेङ गाँउपालिका २ दलेङमा चट्यान पर्दा एक युवति बेहोेस हुनु भएको छ ।

सोमबार साझ ५ बजे असिना पानी सँगै परेको चट्यान बाट दलेङ निबासि बर्ष २० की सरिता बस्याल घाईते भएको श्रीमान खेम बहादुर बस्यालले बताउनु भयो ।

घरका ४ जना परिवार बसेर खाजा खाईरहेको समयमा एक्कासी चट्यान परेपछि सरिता बेहोस भएर ढलेको श्रीमान बस्याल को भनाई छ ।बेहोस बस्यालको बिहानी पोलीकिल्नीक बरेङ बजारमा उपचार भैरहेको छ ।

सँगै रहेका अन्य सदस्यहरु भने सकुसल रहेका छन ।चट्यान बाट अन्य भौतिक क्षति भयो वा भएन भन्ने बारे जानकारी आउन बाँकी छ ।

« कालीगण्डकी मा पनि नेकपा विभाजन ः एक महिना नहुँदै सहमती तोडियो «

» अज्ञात रोगका कारण हुग्दिसिरमा ठुलो सङख्यामा घरपालुवा पक्षीं मरे »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal