दर्ता. न‌: २४५/०६५/०६६

बिद्यालयमा बालबालिकालाई सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा किट बाकस

दिपेन्द्र परियार १३ फाल्गुन ०७७ । बरेङगाउपालिकाले पालिका भित्रका सबै बिद्यालयमा प्राथमिक स्वास्थ्य सेवा किट बाकस बितरण कार्यक्रम सुरु गर्ेको छ ।

पालिकाको स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत बिहिबार गाँउपालिकाको वडा न ५ सुखौरा स्थित महेन्द्र माध्यमिक बिद्यालय बाट प्राथमिक स्वास्थ्य सेवा किट तौल मेसिन र स्टेचर बितरण कार्यक्रम सुरु गरेको हो ।

बिद्यार्थि तथा शिक्षक कर्मचारी हरुलाई आपतकालिन समस्या पर्दा तत्कालिन अबस्थामा प्राथमिक स्वास्थ्य उपचार गरि थप  जटिलता हुन बाट सुरक्षि गर्न  तथा थप उपचारका लागी स्वास्थ्य सस्था सम्म सुरक्षित पु¥याउन कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरिएको बरेङगाउपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले बताउनु भयो ।

कार्यक्रम अतिनै प्रभाबकारी भएको बताउदै महेन्द्र माध्यमिक बिद्यालयका प्रधानाध्यापक खिम बहादुर पुनले बालबालिका हरुको स्वास्थ्य परिक्षण गर्नका लागी र आपतकालिन अबस्थामा हुनसक्ने दुर्घटना बाट सुरक्षित हुन सामाग्री सहितको किट बाकस महत्वपुर्ण रहेको बताउनु भयो ।  

बिहिबार बरेङगाँउपालिकाकी उपाध्यक्ष दिलकुमारी पुन को नेतृत्वमा स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुन स्टाप नर्स शान्ति थापा सहितको टोलीले  बिद्यालयका प्रधानाध्यापक खिम बहादुर पुनलाई सामाग्री सहितको किट बक्स लगाएत स्टेचर  प्रदान गरेको छ ।

« बरेङमा सामुदायिक औसधि कार्यक्रम ः स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि «

» ज्ञानोद्धय आ.बि. लाई निति बिधि र प्रबिधि मैन्त्री बनाईने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal