दर्ता. न‌: २४५/०६५/०६६

बरेङका बिद्यालयहरु बन्द नहुने,बालबालिका घरमा भन्दा बिद्यालयमा सुरक्षित

दिपेन्द्र परियार १७ चैत्र ०७७ । बालवालिकाहरु घरमा भन्दा बिद्यालयमा सुरक्षित हुने भन्दै बरेङ गाँउपालिकाका बिद्यालयहरु पहिलेकै अबस्थामा सञ्चालन हुने भएको छ । नेपाल सरकारले ४ दिन विद्यालय बन्द गर्ने भनेपनि बरेङ गाँउपालिका क्षेत्रको बाताबरणमा त्यस्तो कुनै अस्वभाबिक परिस्थिती नभएको भन्दै विद्यालयहरु नियमित सञ्चालन हुने भएका हुन् ।

आज बसेको बरेङ गाँउ बिपद ब्यबस्थापन समितिको बैठकले समेत बालवालिकाहरु घरमा भन्दा बिद्यालयमा सुरक्षित हुने साथै बार्षिक परिक्षा समेत नजिक आईरहेकोले पाठ्यक्रमले निर्दिष्ट गरेका सिकाई उपलब्धीहरु पुरा गर्नुपर्ने जिम्मेबारी रहेको निस्कर्स निकाल्दै अर्को सुचना जारी नहुन्जेलसम्म बिद्यालयहरु यथावत सञ्चालन गर्न सुचना मार्फत अनुरोध गरको छ ।

« बरेङमा राष्ट्रिय हात्तीपाईले रोग निबारण कार्यक्रम आम औसधी सेवन अभियानको गाँउपालिका स्तरिय योजना तर्जुमा गोष्ठी सम्पन्न «

» गाउँ विपद व्यवस्थापन समितिकाको बैठक ः आगोलागि तथा डढेलो नियन्त्रण देखि आवाधिक योजना निर्माण सम्मका निर्णय »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal